National life
cg eloctronics

गिरी परिवारको दाबीः गिरीबन्धु टिस्टेट राज्यको सम्पत्ति नभएको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० जेठ २०८१, बुधबार
490Shares
गिरी परिवारको दाबीः गिरीबन्धु टिस्टेट राज्यको सम्पत्ति नभएको दाबी
ncell

काठमाडौं । गिरीबन्धु टी स्टेटका सञ्चालक छत्र गिरीले सो जग्गा राज्यको सम्पत्ति नभएको दाबी गरेका छन् । आज  झापाको विर्तामोडमा पत्रकार सम्मेलन गर्दै उनले गिरीबन्धु टिस्टेट आफ्ना बाबु–बाजेले आर्जेको सम्पत्ति भएको दाबी गरेका हुन् । उनले निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाएको भन्दै आपत्ति जनाए ।

सञ्चालक गिरीले सो जग्गामा २०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुनअघि नै गिरीबन्धुले चिया खेती बिस्तार गरेको बताए । उनले दीपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा कारोबार गरेको पनि बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हदबन्दी छुट पाएको ५ सय विघा जग्गामध्ये अहिले गिरीबन्धुको नाममा ३ सय ९० बिघा रहेको पनि उनले जानकारी गराए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?