National life

गुराँस लघुवित्तले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा, बोनस शेयर र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८२, बिहिबार
1.1kShares
गुराँस लघुवित्तले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा, बोनस शेयर र नगद कति ?
ncell

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

असोज ७ गते अपराह्न ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीमा १२.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

Royal Enfield
nic asia capital

हाल संस्थाको चुक्ता पुँजी रु. ९१ करोड ५८ लाख ४९ हजार रहेको छ। सोही आधारमा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि पठाइने कम्पनीले जनाएको छ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि, आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई लाभांश वितरण गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?