National life

जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयर घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२८ मंसिर २०८२, आइतबार
813Shares
जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयर घोषणा
ncell

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १४.७३६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

Royal Enfield
nic asia capital

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
813SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?