National life
cg eloctronics

जेनजी आन्दोलनमा प्रहरीका ३४६ सवारी जले, दैनिक ड्युटी प्रभावित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असोज २०८२, शुक्रबार
1.1kShares
जेनजी आन्दोलनमा प्रहरीका ३४६ सवारी जले, दैनिक ड्युटी प्रभावित
ncell

काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका सवारी साधनतर्फ ठूलो क्षति भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामै मात्र प्रहरीका ३४६ सवारी साधन जलेको पाइएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालका अनुसार क्षतिको सूचीमा चारपांग्रे हेभी सवारी २४, चारपांग्रे लाइट गाडी १०४ र दुईपांग्रे मोटरसाइकल २१८ रहेका छन्।

ठूलो संख्यामा सवारी साधन जलेका कारण दैनिक पुलिसिङ कार्य र नियमित ड्युटीमा असर परेको प्रहरीको भनाइ छ। यसबीच केही संस्थाहरूले प्रहरी चौकी तथा बिटहरूलाई सहयोगस्वरूप मोटरसाइकल हस्तान्तरण गर्न थालेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?