National life
cg eloctronics

तीनकुने घटनामा ज्यान गुमाएका रजक शहीद घोषणा, मन्त्रिपरिषद्का १८ निर्णय सहित

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२३ मंसिर २०८२, मङ्गलबार
846Shares
तीनकुने घटनामा ज्यान गुमाएका रजक शहीद घोषणा, मन्त्रिपरिषद्का १८ निर्णय सहित
ncell

काठमाडौं। सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ। सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जगदीश खरेलले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयको विवरण सार्वजनिक गरेका हुन्।

प्रवक्ता खरेलका अनुसार बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, कोलोम्बो प्लानको नवौं महासचिव पदका लागि कृषि मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माको उम्मेदवारी स्वीकृत गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, हालै तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। सरकारका अनुसार अन्य क्षेत्रसँग सम्बन्धित केही नीतिगत र प्रशासनिक विषयमा पनि निर्णयहरू भएका छन्।

यो समाचार शेयर गर्नुहोस्
846SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?