National life

दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ भदौ २०८२, मङ्गलबार
463Shares
दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे
ncell

काठमाडौं । नेपालीहरूको महान पर्व विजयादशमीको टीकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।

समितिले देवी विसर्जनको साइत विजया दशमीकै दिन बिहान ९ः२३ बजे हुने जानकारी दिएको छ । साथै, टीका लगाई माग्ने व्यक्तिले पूर्व दिशातर्फ फर्कनुपर्ने पनि उल्लेख गरिएको छ ।

Royal Enfield
nic asia capital

यसअघि, घटस्थापना असोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा हुने साइत तय गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?