National life

दशैंको मुख्य दिन बाहेक सबै दिन अध्यागमन विभागले सेवा सञ्चालन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८२, बिहिबार
968Shares
दशैंको मुख्य दिन बाहेक सबै दिन अध्यागमन विभागले सेवा सञ्चालन गर्ने
ncell

काठमाडौं । बडादशैँको सार्वजनिक बिदाको अवधिमा अध्यागमन विभागले सीमित समयका लागि सेवा सञ्चालन गर्ने भएको छ। विभागले विजयादशमीको दिन असोज १६ बाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने जनाएको छ।

विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक बिदामा पनि आवश्यकताअनुसार सेवा निरन्तरता दिने व्यवस्था गरिएको स्पष्ट पारेका छन्। उनका अनुसार दशैंको मुख्य दिन बाहेक अन्य दिनमा आउने सेवा–प्रक्रियामा कुनै अवरोध नहुने भएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
968SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?