National life

दशैंपछिको पहिलो कारोबार दिन नेप्सेमा ठुलो अंकको गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२१ असोज २०८२, मङ्गलबार
1.1kShares
दशैंपछिको पहिलो कारोबार दिन नेप्सेमा ठुलो अंकको गिरावट
ncell

काठमाडौं । दशैंपछिको पहिलो कारोबार दिन आज नेप्सेमा ठुलो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक आज २.३७ प्रतिशत अर्थात् ६३.१५ अंकले घटेर २६००,३५ बिन्दुमा बन्द भएको छ ।

Royal Enfield
nic asia capital

आज ४ अर्ब ५५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । २१५ कम्पनीको सेयरमूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य बढेको छ ।

आज बैंकिङ १.३२ प्रतिशत, विकास बैंक २.३८ प्रतिशत, वित्त १.१२ प्रतिशत, जलविद्युत २.७४ प्रतिशत, होटल तथा पर्यटन २.७२ प्रतिशत, लगानी १.९१ प्रतिशत, जीवन बीमा १.८६ प्रतिशत, उत्पादनमूलक १.८५ प्रतिशत, लघुवित्त १.८७ प्रतिशत, सामूहिक लगानी कोष ०.८८ प्रतिशत र निर्जीवन बीमा २.०४ प्रतिशत र अन्य ४.८३ प्रतिशत व्यापार प्रतिशतले घटेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?