National life

देउवा पक्ष सर्वोच्च पुगे, निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दायरको तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०४ माघ २०८२, आइतबार
827Shares
देउवा पक्ष सर्वोच्च पुगे, निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दायरको तयारी
ncell

काठमाडौँ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरू सर्वोच्च अदालत पुगेका छन्।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेपछि, विघटित केन्द्रीय समितिले शनिबार सानेपामा बसेको बैठकमा विरोध गर्ने निर्णय लिएको थियो। त्यसैअनुरूप निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा सम्बद्ध नेताहरू रिट लिएर आज सर्वोच्च अदालत पुगेका हुन्।

हाल रिट सर्वोच्च अदालतमा दर्ता भने भइसकेको छैन।

Royal Enfield
nic asia capital
निर्वाचन आयोगले विशेष महाधिवेशनमार्फत निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिँदै गर्दा पार्टीभित्रको विवाद र प्रतिकृया तेज भएको छ।

यो समाचार शेयर गर्नुहोस्
827SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?