National life
cg eloctronics

देशका ११ उपमहानगरमध्ये बुटवल उत्कृष्ट प्रदर्शनमा अन्य कतिमा ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२९ माघ २०८२, बिहिबार
1.2kShares
देशका ११ उपमहानगरमध्ये बुटवल उत्कृष्ट प्रदर्शनमा अन्य कतिमा ? (सूचिसहित)
ncell

काठमाडौँ, देशभरिका ११ उपमहानगरपालिकामध्ये बुटवल उपमहानगरपालिका कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा अगाडि रहेको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको मूल्यांकन अनुसार, बुटवलले ६४.४४ अंक पाएको छ भने सबैभन्दा कमजोर प्रदर्शन इटहरी उपमहानगरपालिकाले गरेको छ, जसले ३८.९६ अंक मात्र प्राप्त गरेको छ।

दाङका दुई उपमहानगर तुल्सीपुर र घोराही क्रमशः ६१.५३ र ६१.०८ अंक पाएका छन्। धरान उपमहानगरले ४९.७६ अंक हासिल गरेको देखिन्छ। आयोगले स्थानीय तहको मूल्यांकनका लागि १७ सूचक अपनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसमा बजेट सार्वजनिक र पास गर्ने समय, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन तथा विज्ञापन करको मासिक दाखिला, बजेट प्रक्षेपण, राजस्व परिचालन, बजेट खर्चको अवस्था, विद्यार्थी भर्ना र टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिका अनुपात आदि समावेश छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?