National life
cg eloctronics

नेकपाले उम्मेदवार टुंग्यायो : प्रचण्ड रुकुमपूर्वबाट चुनावी मैदानमा, को कहाँबाट ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०५ माघ २०८२, सोमबार
875Shares
नेकपाले उम्मेदवार टुंग्यायो : प्रचण्ड रुकुमपूर्वबाट चुनावी मैदानमा, को कहाँबाट ?
ncell

काठमाडौं । आगामी निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको छ। भोलि, माघ ६ गते देशभर उम्मेदवारी दर्ता हुने प्रक्रियासँग अघि बढ्दै गर्दा नेकपाले आफ्ना उम्मेदवारहरू टुंग्याइसकेको हो।

पार्टीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रुकुम पूर्व क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको छ। यस निर्णयसँगै नेकपाले देशभरका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूको रूपरेखा तय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
875SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?