National life

नेपाल ब्यवस्थापन संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा हेमा अधिकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२५ माघ २०८२, आइतबार
932Shares
नेपाल ब्यवस्थापन संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा हेमा अधिकारी
ncell

काठमाडौं । नेपाल ब्यवस्थापन संघको अध्यक्षमा हेमा अधिकारी सर्वसम्मत निर्वाचित भएकी छिन् । संघको शनिवार सम्पन्न भएको साधारणसभामा अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन ।

निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा जितेन्द्र धिताल, द्धितिय उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, महासचिवमा ईन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्षमा चंकी क्षेत्री र सदस्यहरुमा उर्मिला श्रेष्ठ, महेश शर्मा ढकाल, देबेन्द्र रमण खनाल, पर्वत कुमार कार्की, मधु पौडेल, डा. बुद्धि मल्ल, अनु जोशी, बाबुराम शर्मा, अरुण कुमार सिग्देल, धर्मानन्द अवस्थि, कृष्ण प्रसाद शर्मा र कृष्ण कुमार भुट्टराई निर्वाचित भएका हुन् ।

Royal Enfield
nic asia capital

नेपाल ब्यवस्थापन संघको ४५ बर्षको ईतिहांसमा संघले हेमा अधिकारीलाई दोश्रो महिला अध्यक्ष पाएको हो । हेमा अधिकारी करिब ३ दशकदेखि अन्तराष्ट्रिय बैंकमा आवद्ध छिन् । हाल उनि दुवई प्रधान कार्यालय रहेको मशरेक बैंकको नेपाल र भूटानको कन्ट्रि हेडमा कार्यरत छिन् भने संघका अन्य सदस्यहरु सरकारी, गैर सरकारी, बिभिन्न बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, सामाजि संस्थालगायत अन्य बिभिन्न क्षेत्रहरुमा लामो समयदेखि योगदान दिंदै आएका ब्यक्तिहरु रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
932SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?