National life

नेप्से परिसूचकमा सुधार, अधिकांश कम्पनीको सेयर मूल्य बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०८ माघ २०८२, बिहिबार
1.5kShares
नेप्से परिसूचकमा सुधार, अधिकांश कम्पनीको सेयर मूल्य बढ्यो
ncell

काठमाडौं। आज नेप्से परिसूचक ९.२३ अंकले बढेको छ। बुधबार झण्डै दोहारो अंकले घटेको नेप्से परिसूचक आज बढेर २,७१४.६१ मा पुगेको हो।

Royal Enfield
nic asia capital

आज कुल १ करोड ९० लाख ७५ हजार कित्ता सेयर करिब ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको छ। आज १६२ कम्पनीको सेयर मूल्य बढ्दा, ८८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

सबैभन्दा बढी कारोबार आँखुखोला जलविद्युतको सेयरमा भएको छ, जसको कुल कारोबार ४० करोड ८२ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, मन्जु श्री फाइनान्सको ३५ करोड ८१ लाख, एसवाई प्यानलको ३२ करोड ९५ लाख, बन्दीपुर केबलकारको २८ करोड २६ लाख, र श्रीनगर एग्रीटेकको २४ करोड ९७ लाख रुपैयाँ कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?