National life

नेविसंघले गरे संसद् भवन अगाडि प्रदर्शन,केही कार्यकर्ता पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ जेठ २०८१, शुक्रबार
462Shares
नेविसंघले गरे संसद् भवन अगाडि प्रदर्शन,केही कार्यकर्ता पक्राउ
ncell

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न जाडदार माग गर्न सुरु गरेका छन् । सोही क्रममा उनीहरुले आज संसद भवन अगाडि प्रदर्शन गरेका थिए। सोही क्रममा केही कार्यकर्ताहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको खबर प्राप्त भएको छ ।

नेबि संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै शुक्रबार प्रदर्शन गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेबिसंघका कार्यकर्ताहरुले सहकारी ठगलाई कारबाही गर, गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै जस्ता नाराहरु राखेर चर्को विरोध प्रदर्शन गरेका हुन्।

केही दिन यता गृहमन्त्री लामिछाने आफूले सहकागी ठगीको विषयमा बोल्न नपाएको गुनासो गरिरहेका छन् भने सत्ता पक्ष बाहिर रहेको कांग्रेसले गृहमन्त्रीको अभिव्यक्तीपछि आफूहरुले बोल्न पाउँने भए मात्रै संसदमा गृहमन्त्रीलाई बोल्न दिने अडान राख्दै आएका छन् ।

 

 

यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?