National life

पूर्व प्रधानमन्त्री केपि ओलि र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१४ चैत २०८२, शनिबार
942Shares
पूर्व प्रधानमन्त्री केपि ओलि र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
ncell

काठमाडौं । पूर्व प्रधानमन्त्री केपि ओलि र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

नव गठित सरकारले जेनजी आन्दोलनमा दमन गरेको भन्दै ओलि र लेखकलाई पक्राउ गरेको हो । जेनजी आन्दोलनको छानबिन गर्न गठन गरिएको गौरी बहादुर कार्की नेतृत्वको आयोगले ओलि र लेखक लगाएतलाई दोषी करार गरेको थियो । बालेन साह नेतृत्वको सरकारको पहिलो बैठकले कार्की आयोगको प्रतिबेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

Royal Enfield
nic asia capital

जेनजी आन्दोलनको बलमा सप्पन्न निर्वाचनबाट बनेको सरकारले शनिबारकै दिन पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गरेको हो ।

एमालेले भने आफ्ना अध्यक्ष पक्राउको बिरोधमा आन्दोलन गर्ने निर्णय गरिसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
942SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?