National life

प्रतिनिधि सभाको बैठक स्थगित,अर्को बैठक आइतबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ जेठ २०८१, शुक्रबार
375Shares
प्रतिनिधि सभाको बैठक स्थगित,अर्को बैठक आइतबार
ncell

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी तय भएको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।

अर्को बैठक आगामी आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
375SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?