National life

प्रधानमन्त्री प्रचण्डसहित पाँच दलका बीचमा ७ बुँदे सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ फागुन २०८०, मङ्गलबार
389Shares
प्रधानमन्त्री प्रचण्डसहित पाँच दलका बीचमा ७ बुँदे सम्झौता
ncell

काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन अगावै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र माओवादीका अध्यक्ष प्रचण्डसहित पाँच दलका बिचमा ७ बुँदे सम्झौता भएको छ ।

सम्झौतामा गठबन्धन सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने सहमति भएको हो। नेपाली जनताको मर्म र भावनाको ख्याल गर्दै देश विकासको निमित्त अग्रसर रहने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
389SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?