National life

प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारी निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ फागुन २०८०, सोमबार
490Shares
प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारी निर्णय
ncell

काठमाडौँ । सर्लाहीको वरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जयशंकर साहको परिवारलाई उक्त आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन्।

बरथहवा ६ का साहको गत पुस २० गते स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने कि नबनाउने भन्ने विवादपछि भएको झडपमा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?