National life
cg eloctronics

प्रि ओपन सेसनमा नेप्से सूचक ३८.२७ अंकले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ साउन २०८१, आइतबार
489Shares
प्रि ओपन सेसनमा नेप्से सूचक ३८.२७ अंकले बढ्यो
ncell

काठमाडौं। साताको पहिलो कारोवारको दिन प्रि ओपन सेसनमा नेप्से सूचक ३८.२७ विन्दुले बढेको छ । यससँगै सूचक २६०६.४१ अंकमा पुगेको छ । यस अवधिमा ९ करोड ६८ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १९२ कम्पनीको १ लाख ८० हजार ५ सय ६ कित्ता सेयर कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुल १६९ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ११ सय ९७ वटा कारोबार भएको हो ।

https://aarthikvoice.com/archives/39623

https://aarthikvoice.com/archives/39641

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?