National life

फाइल प्रणालीलाई बिदाइ, अर्थ मन्त्रालयमा टिप्पणी डिजिटल स्वीकृति प्रक्रिया सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असोज २०८२, शुक्रबार
1.1kShares
फाइल प्रणालीलाई बिदाइ, अर्थ मन्त्रालयमा टिप्पणी डिजिटल स्वीकृति प्रक्रिया सुरु
ncell

काठमाडौं। अर्थमन्त्री रमेश्वर खनालले अर्थ मन्त्रालयमा आजदेखि सबै किसिमका टिप्पणी (मेमो) हरू डिजिटल माध्यमबाट मात्र स्वीकृत हुने व्यवस्था लागू भएको जानकारी दिएका छन्।

खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लेखेका छन्, “आजदेखि अर्थ मन्त्रालयमा सबै टिप्पणी डिजिटल स्वीकृति प्रक्रिया सुरू भएको छ।”

नयाँ प्रणाली कार्यान्वयनसँगै मन्त्रालयका कार्यप्रक्रियामा समय बचत, पारदर्शिता र दक्षता बढ्ने अपेक्षा गरिएको छ। साथै, डिजिटल स्वीकृतिले भौतिक फाइल–पेपरमा हुने ढिलाइ र सम्भावित भ्रष्टाचार नियन्त्रणमा पनि योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?