National life
cg eloctronics

भन्सार महशूल विधेयक २०८१ बहुमतले पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ असार २०८१, आइतबार
352Shares
भन्सार महशूल विधेयक २०८१ बहुमतले पारित
ncell

काठमाडौँ । प्रतिनिधिसभाबाट भन्सार महशूल विधेयक २०८१ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले सभामा प्रस्तुत गरेको सो विधेयक बहुमतले पारित भएको हो ।

यो विधेयकमाथि संसोधन प्रस्ताव प्रस्तुत गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको प्रस्ताव बहुमतले अस्वीकार गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
352SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?