National life
cg eloctronics

मधेश प्रदेशमा तीन नयाँ मन्त्री नियुक्त, मन्त्रालय तोकिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२४ कात्तिक २०८२, सोमबार
1.1kShares
मधेश प्रदेशमा तीन नयाँ मन्त्री नियुक्त, मन्त्रालय तोकिँदै
ncell

काठमाडौं । मधेश प्रदेशमा तीन जना नयाँ मन्त्री नियुक्त भएका छन्। नव–नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान तीन जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

नयाँ मन्त्रीहरूमा नेकपा (एमाले) बाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी, र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कञ्चन विच्छा रहेका छन्। शपथ ग्रहणपछि उनीहरूलाई हाललाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन। मन्त्रालयहरूको विभाजनबारे छलफल जारी रहेको बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि आज बिहानै प्रदेश प्रमुख भण्डारीले एमाले केन्द्रीय सदस्य एवम् संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। नियुक्तिपत्र भने उनले बर्दिबास र सिन्धुलीको सिमानास्थित पानस होटलमा प्रदान गरेकी थिइन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?