National life
cg eloctronics

यस वर्षकै अन्तिम कारोबारका दिन सेयर बजारमा गिरावट, कति भयो कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ चैत २०८०, बुधबार
717Shares
यस वर्षकै अन्तिम कारोबारका दिन सेयर बजारमा गिरावट, कति भयो कारोबार ?
ncell

काठमाडौं । साताको चौथो तथा यस वर्षकै अन्तिम कारोबारका दिन सेयर बजारमा गिरावट आएको छ । चैत्र २९ गते भोलि बिहिवार नेपाल सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व ईदको सार्वजनिक विदा दिएकाले २०८० सालको यो नै अन्तिम शेयर कारोवार हो ।

लगातार दुई दिन बढेको बजारले आज भने ओरालो यात्रा तय गरेको छ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १०.७१ अकंले घटेर २०२५.३० बिन्दुमा बन्द भएको छ। बुधबार ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० रुपैयाँको कारोबार भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ११ उपसूचक राताम्य भएका छन् । बुधबार बैंकिङ समूहको ०.०३ प्रतिशत, विकास बैक समूहको १.२५ प्रतिशत, फाइनान्स समूहको २.५० प्रतिशत, होटल तथा पर्यटन समूहको १.६७ प्रतिशतले शेयर मूल्य घटेको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
717SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?