National life

युनाइटेड इदी मर्दीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
404Shares
युनाइटेड इदी मर्दीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ncell

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आर।बि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज फागुन ३ गते बिहीबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यसले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।

Royal Enfield
nic asia capital
युनाइटेड इदी मर्दीले गत आर्थिक वर्षको नाफबाट ५।५० प्रतिशत बोनस सेयर र ०।२८९ नगद लाभांश ९कर तिर्न० वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीले फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
404SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?