National life

राष्ट्रपति कार्यालयद्वारा बालेनको मन्त्रीपरिषद्को सूची सार्वजनिक, यस्तो छ वरीयता

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१३ चैत २०८२, शुक्रबार
1.6kShares
राष्ट्रपति कार्यालयद्वारा बालेनको मन्त्रीपरिषद्को सूची सार्वजनिक, यस्तो छ वरीयता
ncell

काठमाडौं। राष्ट्रपति कार्यालयले बालेन्द्र शाह नेतृत्वको नयाँ मन्त्रिपरिषद्को औपचारिक सूची सार्वजनिक गरेको छ। प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पनि आफैं सम्हालेका छन्।

सूची अनुसार दोस्रो वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छन् ।

Royal Enfield
nic asia capital
तेस्रोमा गृहमन्त्री सुधन गुरुङ, चौथोमा परराष्ट्रमन्त्री शिशिर खनाल छन् ।

यस्तो छ मन्त्रीहरुको वरीयता :

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?