National life

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यद्धारा शपथ ग्राहण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ फागुन २०८०, सोमबार
534Shares
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यद्धारा शपथ ग्राहण
ncell

काठमाडौं । राष्ट्रिय सभाका नयाँ संसदहरुले शपथ लिएका छन् । आजै नवनिर्वाचित १९ सांसदहरूले शपथ लिएका हुन भने राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ खुवाइन् ।

शपथ लिएका नवनिर्वाचित सदस्यहरुको नामावलि सहित

कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना,रुकमिणी कोइराला, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्टमनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल तथा बलदेव बोहरा ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
534SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?