National life

विपद् प्रतिकार्यका लागि ७ हजार बढी जनशक्ति परिचालन, ६३ जिल्लामा माइकिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१८ असोज २०८२, शनिबार
1.4kShares
विपद् प्रतिकार्यका लागि ७ हजार बढी जनशक्ति परिचालन, ६३ जिल्लामा माइकिङ
ncell

काठमाडौं । विपद् प्रतिकार्यका लागि सशस्त्र प्रहरीका ७ हजार बढी जनशक्ति परिचालन भएका छन् । ६३ जिल्लामा माइकिङ गरेर सुरक्षित रहन आह्वान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं विपद प्रतिकार्य शाखाप्रमुख रामबहादुर केसीका अनुसार ७ हजार ३१५ जना सशस्त्र प्रहरी परिचालन भएका छन् ।

बिभिन्न टोलीले जनचेतानाका लागि माइकिङ गरेर सुरक्षित रहन आह्वान गरिएको उनले बताए ।

Royal Enfield
nic asia capital

२६ वटा विपद् प्रतिकार्य वेश तयार गरिएको छ । ९ वटा विपद् प्रतिकार्य वेश यस अगाडि नै रहेका थिए । यी सबै वेशमार्फत काम भइराखेको छ ।

९९० जना स्वयमसेवक तयार गरिएको छ । उनीहरूलाई १८ दिने तालिक दिएर तयारी अवस्थामा राखेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?