National life
cg eloctronics

विशेष महाधिवेशनको उद्घाटन सत्रमा पुगेका कांग्रेसका २ नेता नेतृत्व चयन प्रक्रियाबाट अलग्गिए

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२९ पुस २०८२, मङ्गलबार
880Shares
विशेष महाधिवेशनको उद्घाटन सत्रमा पुगेका कांग्रेसका २ नेता नेतृत्व चयन प्रक्रियाबाट अलग्गिए
ncell

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा खुलेका नेताद्वय डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मा नेतृत्व चयनको प्रक्रियाबाट अलग भएका छन् ।

डा. सुनिल शर्माले भृकुटीमण्डपबाट नेतृत्व चयनले पार्टी फुटाउने भन्दै आफूहरू नेतृत्व चयन प्रक्रियाबाट अलग्गिने र एकताका लागि अन्तिमसम्म पहल गर्ने सञ्चार माध्यमहरुलाई बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘विशेष महाधिवेशन पक्षधरको भावनासँग एक भएर सहभागी भएको हुँ । दुवै पक्षलाई मिलाउन निरन्तर संवादमा छु । तर, पनि दुईवटा अलगअलग नेतृत्व बनाउने कुरामा मेरो असहमति छ ।

त्यस्तै भण्डारीले पार्टी विभाजनको पक्षमा आफू नरहेको भन्दै एकपक्षीय नेतृत्व घोषणा गर्ने पक्षमा नरहेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
880SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?