National life

शेयर बजारमा लगातार गिरावट : ३ अर्बमा खुम्चियो कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२५ मंसिर २०८२, बिहिबार
914Shares
शेयर बजारमा लगातार गिरावट : ३ अर्बमा खुम्चियो कारोबार
ncell

काठमाडौं। यस साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ। उक्त दिन बजार १.६६ अंकले घटेर २६०७.३७ को विन्दुमा कायम भएको हो।

Royal Enfield
nic asia capital

आज विभिन्न ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा गिरावट आउँदा आठ उपसूचक राताम्मै भएको छ ।

उक्त दिन स्वस्तिक लघुवित्त र श्रीनर एग्रिटेकको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यस्तै, यसदिन ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको घटेको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
914SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?