National life
cg eloctronics

शेयर बजार राताम्य: लगानीकर्तामा निराशा, कारोबारमा आयो सामान्य सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ असार २०८१, बिहिबार
521Shares
शेयर बजार राताम्य: लगानीकर्तामा निराशा, कारोबारमा आयो सामान्य सुधार
ncell

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज शेयर बजार दोहोरो अकंले गिरावट आएको छ । बुधबारका दिन सामान्य सुधार देखिएको बजार आज भने राताम्य भएको हो ।

शेयरबजारमा गिरावट आएको भएपनी आज कारोबार भने बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १०.४४ अकंले घटेर २०६८.३१ बिन्दुमा बन्द भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिहिबार ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएकोछ ।

बजार राताम्य हुँदा समेत फाइनान्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज फाइनान्स समूहको १.८३ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.१३ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको हो । आज अन्य ११ उपसूचक भने राताम्य भएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?