National life

शेरबहादुर देउवा आरजु राणासहित सिंगापुर जाँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१० कात्तिक २०८२, सोमबार
1.1kShares
शेरबहादुर देउवा आरजु राणासहित सिंगापुर जाँदै
ncell

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणासहित देउवा आज बेलुका ९ बजे सिंगापुर जान लागेका हुन् । उनी थप उपचारका लागि सिंगापुर जान लागेको बताइएको छ ।

Royal Enfield
nic asia capital

गत भदौ २४गतेको जेन–जी आन्दोलनका क्रममा सभापति देउवामाथि कुटपिट भएको थियो । उनलाई सुरक्षाकर्मीहरुले उद्धार गरेर अस्पताल पुर्याएका थिए । देउवाको टाउकोमा गहिरो चोट लागेको र उपचारको क्रममा १२ टाँका लगाइएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?