National life

संवैधानिक निकायमा नियुक्ति एक महिनाअघि नै निवेदन मागिने सहमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ चैत २०८०, आइतबार
1KShares
संवैधानिक निकायमा नियुक्ति एक महिनाअघि नै निवेदन मागिने सहमति
ncell

काठमाडौँ । आज बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकाय र आयोगमा गरिने नियुक्तिका लागि अबदेखि एक महिना पहिले नै निवेदन मागिने सहमति गरेको छ।

अब खाली हुने निर्वाचन आयोगसहित संवैधानिक निकायमा नियुक्तिका लागि एक महिनाअघि नै निवेदन मागिनेछ सहमति भएको हो । निवेदकहरूमध्ये योग्यलाई छानेर नियुक्ति दिने सहमति परिषद्मा भएको छ।

महालेखापरीक्षकको कार्यकाल ६ वर्षको हुने प्रावधान छ।

Royal Enfield
nic asia capital
टङ्कमणि शर्मा दंगाल अवकाशमा गएपछि महालेखापरीक्षक लामो समयदेखि रिक्त थियो। गत भदौमा दरखास्त मागिएपछि बहालवालादेखि पूर्व सचिवसम्मले निवेदन दिएका थिए।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?