National life

संसद्को अवरोध हटाउन बसेको सभामुख सहितको बैठक बिना निष्कर्ष टुंगियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ चैत २०८०, सोमबार
444Shares
संसद्को अवरोध हटाउन बसेको सभामुख सहितको बैठक बिना निष्कर्ष टुंगियो
ncell

काठमाडौं । संसदको हुदै आएको अवरोध हटाउने विषयमा प्रमुख ४ दलका शीर्ष नेतासँग सभामुख देवराज घिमिरेले गरेको छलफल निष्कर्ष बिहिन बनेर टुंगिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बसेको उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस बिना निष्कर्ष बैठक कक्षबाट बाहिरिएको छ । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरुले अहिलेसम्म संसद अवरोध नगरेर सदासहायतापूर्वक माग राखेको भएपनि सरकार गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत भइरहेको टिप्पणी गरेका छन्।

लेखकले कांग्रेसको मागमा प्रधानमन्त्री दाहाल पनि सहमत नभएको बताएका छन्।

Royal Enfield
nic asia capital
कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
444SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?