National life

सत्ता समीकरण असर: गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ फागुन २०८०, मङ्गलबार
431Shares
सत्ता समीकरण असर: गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त
ncell

काठमाडौँ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेशमा समेत त्यसको असर देखिन सुरु भएको छ । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका छन् ।

दुई मन्त्रीलाई बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफै मातहत राखेका छन् ।केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेशमा समेत त्यसको असर देखिन सुरु भएको हो।

Royal Enfield
nic asia capital

केन्द्रमा नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेसको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालसँगको नयाँ गठबन्धन बनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
431SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?