National life

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी गजेन्द्रकुमार ठाकुरलाई

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२१ असोज २०८२, मङ्गलबार
965Shares
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी गजेन्द्रकुमार ठाकुरलाई
ncell

 

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी गजेन्द्रकुमार ठाकुरलाई दिइएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव ठाकुरलाई केही दिन अगाडिको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अर्थमा तानिएको थियो ।

अर्थ मन्त्रालय मातहत रहेको विभागको महानिर्देशकमा उनलाई पठाइएको हो । यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेको थियो ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
965SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?