काठमाडौँ । सरकारले युवापुस्तालाई लक्षित नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न ‘जेनजी परिषद्’ स्थापना गर्ने निर्णय गरेको छ।मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले उक्त परिषद् गठनलाई स्वीकृति दिएको हो।
यससँगै, सरकारले निर्वाचनका लागि फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।





































