National life

सरकार, दल र जेनजीबीच आज बालुवाटारमा त्रिपक्षीय बैठक बस्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१२ कात्तिक २०८२, बुधबार
1.1kShares
सरकार, दल र जेनजीबीच आज बालुवाटारमा त्रिपक्षीय बैठक बस्ने
ncell

काठमाडौं । आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक बस्ने भएको छ। बुधबार दिउँसो ४ बालुवाटारमा त्रिपक्षीय बैठक बस्न लागेको हो।

निर्वाचनको वातावरण तयार गर्नेगरी बैठक बस्न लागेको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए। बैठकमा सरकाका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दल र जेनजीका अगुवा सहभागी हुनेछन्।
Royal Enfield
nic asia capital

सरकार र राजनीतिक दलबीच पटक पटक बैठक बसिरहेका छन्। यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?