National life

सहकारीको अनुगमन गर्दै काठमाडौँ महानगर, १४ विवरण उपलब्ध गराउन अनुरोध

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१९ माघ २०८२, सोमबार
837Shares
सहकारीको अनुगमन गर्दै काठमाडौँ महानगर, १४ विवरण उपलब्ध गराउन अनुरोध
ncell

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालन भइरहेका सबै सहकारी संस्थाहरूको निगरानी र प्रत्यक्ष निरीक्षण गर्ने भएको छ।

महानगरको सहकारी विभागले आज प्रकाशित गरेको सूचना अनुसार, सहकारी संस्थाहरूको कार्य संचालन, अभिलेख तथा अन्य व्यवस्थापनको अनुगमनरनिरीक्षण गर्ने तयारी अघि बढाइएको छ।

निरीक्षण टोलीले संस्थामा पुग्दा आवश्यक पर्ने कागजात र अभिलेखसहित १४ प्रकारका विवरण उपलब्ध गराउन महानगरले सबै सहकारीहरूलाई अनुरोध गरेको छ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
837SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?