National life

साढे चार लाख घुससहित प्रधानाध्यापक रङ्गेहात पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२५ असोज २०८२, शनिबार
1.1kShares
साढे चार लाख घुससहित प्रधानाध्यापक रङ्गेहात पक्राउ
ncell

काठमाडौँ । रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसादसहित दुई जना घुससहित पक्राउ परेका छन् ।

शिक्षक नियुक्तिमा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विरगंज महानगरपालिका-१३ स्थित होटलबाट उनीहरूलाई साढे चार लाख घुससहित पक्राउ गरेको हो ।

आयोगका अनुसार शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा टंगालस्थित आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रधानाध्यापक प्रसादले बिचौलिया अरविन्द प्रकाश साहकानु मार्फत सो घुस रकम लिएको आयोगले जनाएको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?