National life
cg eloctronics

सातै वटै प्रदेशलाई विशेषतासँग जोडेर आर्थिक हब बनाइने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
531Shares
सातै वटै प्रदेशलाई विशेषतासँग जोडेर आर्थिक हब बनाइने घोषणा
ncell

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०- ८१ मा सातै वटै प्रदेशलाई विशेषतासँग जोडेर आर्थिक हब बनाइने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । कोशी प्रदेशलाई उद्योग,मधेश प्रदेशलाई कृषि, बागमती प्रदेशलाई सूचना तथा प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यम, कर्णाली प्रदेशलाई जडिबुटी र सुदुरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन र आर्थिक हब बनाइने भएको छ।

आर्थिक क्षेत्रका सम्भावनाका क्षेत्रलाई समेटी एकीकृत विकासको अवधारणा अनुरुप नमूना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल, पोखरालाई तिनवटा कोणमा राखेर गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?