National life

सिटिजन लाइफ इन्स्योरेन्सको शेयरधनीलाई २०% नगद लाभांश

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२४ मंसिर २०८२, बुधबार
781Shares
सिटिजन लाइफ इन्स्योरेन्सको शेयरधनीलाई २०% नगद लाभांश
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने २० प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेको छ।

कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो निर्णय नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने कम्पनीले जनाएको छ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
781SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?