National life
cg eloctronics

सीए परीक्षामा देशभरबाट प्रियांशु पुडाशैनी प्रथम स्थान हासिल गर्न सफल

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०७ फागुन २०८२, बिहिबार
4.4kShares
सीए परीक्षामा देशभरबाट प्रियांशु पुडाशैनी प्रथम स्थान हासिल गर्न सफल
ncell

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको चार्टर्ड एकाउन्टेन्सी (सीए) परीक्षामा प्रियांशु पुडाशैनीले देशभर प्रथम स्थान हासिल गरेकी छिन्। डिसेम्बर २०२५ मा नयाँ पाठ्यक्रम अन्तर्गत सञ्चालन गरिएको फाउन्डेसन तहको परीक्षामा उनले पहिलो स्थान सुरक्षित गरेकी हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ पाठ्यक्रम लागू भएपछि पहिलोपटक आयोजित परीक्षामै ८७ दशमलव ५० प्रतिशत अंक प्राप्त गर्दै सर्वाधिक अंकसहित उत्कृष्ट नतिजा निकाल्न पुडाशैनी सफल भएकी छिन् ।

सार्वजनिक गरिएको उत्कृष्ट विद्यार्थीहरूको नामावलीमा पुडाशैनी पहिलो स्थानमा रहेकी छिन्।  सीए जस्तो कठिन र प्रतिस्पर्धात्मक परीक्षामा उच्च अंकसहित सफलता हासिल गर्नु उनको मेहनत, अनुशासन र समर्पणको प्रतिफल भएको जानकारहरू बताउँछन्।

उनको यस उपलब्धिले सीए अध्ययनरत तथा भविष्यमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई प्रेरणा प्रदान गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
4.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?