National life

सुधनले गृहको अडान नछोडेपछि डीपी अर्याललाई सभामुख बनाउने सहमति

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१३ चैत २०८२, शुक्रबार
917Shares
सुधनले गृहको अडान नछोडेपछि डीपी अर्याललाई सभामुख बनाउने सहमति
ncell

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्याल प्रतिनिधि सभाको सभामुख बन्न लागेका छन्। यसबारेमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहबीच सहमति भएको स्रोतले बताएको छ।

पहिले अर्याल गृहमन्त्री पदका लागि दाबी गर्दै आएका थिए, तर गृह मन्त्रालयमा सुधन गुरुङले अडान नछोडेपछि अन्ततः डीपी अर्यालले सभामुख पद स्वीकार गर्ने निर्णय गरेका हुन्।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
917SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?