National life

सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२८ मंसिर २०८२, आइतबार
777Shares
सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट
ncell

काठमाडौं । आज सुनको भाउ २२ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर २ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य २ लाख ५६ हजार ६०० रुपैयाँ रहेको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital
यसअघि शुक्रबार चाँदीको भाउ तोलाको ३ हजार ९०५ रुपैयाँ रहेको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
777SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?