National life

सुनसरीमा झडप ६ राउन्ड हवाई फायर, अनिश्चित कालीन निषेधाज्ञा जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
579Shares
सुनसरीमा झडप ६ राउन्ड हवाई फायर, अनिश्चित कालीन निषेधाज्ञा जारी
ncell

काठमाडौं । सुनसरीको भुताहामा दुई समूहबिच झडप भएपछि उक्त झडप नियन्त्रणका लागि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको छ।

हरिनगर गाउँपालिका–१ भुताहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्र रूप लिएपछि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको हो । हवाई फायरसँगै प्रहरीले ११ राउन्ड अश्रूग्यास समेत प्रहार गरेको छ।

घटना थप जटिल बन्दै गएपछि स्थानीय प्रशासनले अनिश्चित कालीन निषेधाज्ञा जारी गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर पुर्‍याएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?