National life

सुरक्षित कारोबारसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ फागुन २०८०, शुक्रबार
439Shares
सुरक्षित कारोबारसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता
ncell

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता गराएका छन् ।

विश्वव्यापीकरण,आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्वतिमा समेत परिवर्तन आइरहेको सन्दर्भमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षित कारोबारसम्बन्धी कानुन व्यवस्था समयानुकूल बनाउन विधेयक दर्ता गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

विधेयक बिहीबार दर्ता भएको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिएका छन्।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
439SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?