National life

सेयर बजारमा लगातार गिरावट : नौ उपसूचक राताम्मै कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१७ मंसिर २०८२, बुधबार
555Shares
सेयर बजारमा लगातार गिरावट : नौ उपसूचक राताम्मै कारोबार कति ?
ncell

काठमाडौं। साताको चौथो तथा अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। उक्त दिन बजार १३.५२ अंकले घटेर २६३१.१७ को विन्दुमा कायम भएको हो।

Royal Enfield
nic asia capital

उक्त दिन विभिन्न ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा गिरावट आउँदा नौ उपसूचक राताम्मै भएको छ । उक्त दिन सागर डिस्टीलरी, मालिबुङ इनर्जी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेकको सेयरमा सकरात्मक सर्किट लाएको छ।

आज, वाणिज्य बैंक समूहको ०.७५ प्रतिशत, विकास बैंक समूहको ०.५७ प्रतिशत, हाइड्रोपावर समूहको ०.५० प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५१ प्रतिशत, जीवन बीमा समूहको १.१८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?