National life

सेयर बजारमा १० अंकको बढोत्तरी : १० उपसूचक हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१३ फागुन २०८२, बुधबार
1.2kShares
सेयर बजारमा १० अंकको बढोत्तरी : १० उपसूचक हरियाली, कारोबार कति ?
ncell

काठमाडौँ। साताको चौथो कारोबार दिन आज सेयर बजारमा वृद्धि आएको छ। यस दिन बजार १०.३० अंकले बढेर २६४८.९० को विन्दुमा कायम भएको हो।

Royal Enfield
nic asia capital

उक्त दिन विभिन्न ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार ९८० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ। सेयर बजारमा बढोत्तरी आउँदा १० उपसूचक हरियाली भएको छ ।

उक्त दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यस्तै बुधवार आखुखोला जलविद्युतको शेयर सर्वाधिक खरिदबिक्री भएको छ। कम्पनीको २८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?