National life

शिवश्री हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड, ८ लाख ६५ हजार ८४५ कित्ता सेयर भने अवितरित

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०२ कात्तिक २०८२, आइतबार
617Shares
शिवश्री हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड, ८ लाख ६५ हजार ८४५ कित्ता सेयर भने अवितरित
ncell

काठमाडौँ । शिवश्री हाइड्रोपावरद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको शतप्रतिशत हकप्रद सेयर असोज ३१ गते बाँडफाँड गरिएको हो ।

पिपुल्स पावरले गत साउन १५ गतेसम्म कायम सयेरधनीका लागि भदौ १९ गतेदेखि असोज २३ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।

Royal Enfield
nic asia capital

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएकालाई १ करोड ३८ लाख ९८ हजार १५५ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये ८ लाख ६५ हजार ८४५ कित्ता सेयर भने अवितरित रहेको छ । कम्पनीले लिलामीमार्फत उक्त सेयर बिक्री गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
617SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?