National life

सुपरमाई हाइड्रोले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, यस्तो छ कम्पनीको वित्तीय अवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१९ चैत २०८२, बिहिबार
1.3kShares
सुपरमाई हाइड्रोले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, यस्तो छ कम्पनीको वित्तीय अवस्था
ncell

काठमाडौँ । सुपरमाई हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आफ्नो हालको चुक्तापुँजी बराबरको हकप्रद सेयर बिक्रीका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ।

चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको आधारमा १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

https://aarthikvoice.com/archives/72303

Royal Enfield
nic asia capital

अब कम्पनीले आवश्यक पूर्वस्वीकृति विद्युत् नियमन आयोगबाट प्राप्त गरेपछि धितोपत्र बोर्डसमक्ष अनुमति माग्ने तयारी गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?